काठमाडौं : उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार यस अवधिमा कम्पनीले २७ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको हो ।
गत बर्षको सोही अवधिमा ३ करोड ३७ लाख ५१ हजार रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनीले नाफा बढाएको...