काठमाडौं : मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले १७ प्रतिशत बोनस शेयर वापतको कर जम्मा गर्न सम्बन्धित शेयरधनीहरूलाई आग्रह गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट १७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
साविक स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र मनक...