काठमाडौं : फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीले यस अवधिमा ११ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
उक्त नाफा गत वर्षको सोही अवधिको तुलनामा १६७.१६ प्रतिशतले बढी हो । ग...