लाभांश र एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्न स्वरोजगार लघुवित्तले डाक्यो साधारण सभा
काठमाडौं : स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा बोलाएको छ । संस्थाले लाभांश वितरण र थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।
उक्त सभा फागुन २६ गते, शनिबार, नेपाल हाउस, हात्तीसार, काठमाडौँमा दिउँसो साढे ११ बजे शुरु हुनेछ। स...