काठमाडौं : नेरुडे लघुवित्त वित्तीय संस्था र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले फागुन ३० गतेबाट एकीकृत कारोबार गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले फागुन २१ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन २२ गते दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको छ ।
यसैगरी, धितोपत्र बोर्डले पन...