काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से २२.९९ अंकले बढेर २६३२.०५बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ३.७७ अंकले घटेर २६०८.०७ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १०० कम्पनीको शेयरमूल्य बढेको छ । भने १४५ कम्पनीको शेयर...