काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से १४.२४ अंकले घटेर २६३४.८६ बिन्दुमा बन्द भएको हो । आइतबार नेप्से ११.५३ घटेर २६५०.११ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ७७ कम्पनीको शेयरमूल्य बढेको छ । भने १६८ कम्पनीको शेय...