काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ जनाको नाम छनोट भएको छ ।
सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले चुडामणी चापागाई, नारद कुमार लईंटेल, पूर्ण प्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्याललाई सर्ट लिष्टिङ्ग गरेको हो ।
उम्मेदवारको शैक्...