काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२.१० बिन्दुमा पुगेको हो । बिहिबार नेप्से २.७० अंकले घटेर २८१८.४३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २४ कम्पनीको शेयरमूल्य बढेको छ । भने २१७ कम्पनीको...