काठमाडौं : वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित चैत १५ गते वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, कौशलटार, भक्तपुरमा बिहान ११ बजे सुरु हुनेछ । सभाले आईपीओ जारी गर्ने, आर्थि...