काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २८ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न २५ औँ वार्षिक साधारण सभा बोलाएको हो।
उक्त सभा होटल भिष्वा, वीरगंजमा बिहान ९ बजे शुरु हुनेछ। सभाले हाल का...