काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी दुई इन्स्योरेन्सले फागुन १५ गते अर्थात बिहीबार बुकक्लोज गर्दैछन्।
भोली फागुन १४ गते महाशिवरात्रीको सार्वजनिक बिदा परेका कारण आ...