काठमाडौं : अर्विट इनर्जी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्तावसहित पुस १७ गते साधारण सभा बोलाएको छ ।
उक्त सभा कम्पनीको रजिष्ट्रार्ड कार्यालय, हाडिगाउँ, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभाले सर्वसाधारणमा सार्वजनिक शेयर निष...