काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन लघुवित्तसहित सात कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ ।
आइतबार नेप्सेले छिमेक लघुवित्त, जीवन विकास लघुवित्त, आत्मनिर्भर लघुवित्त, कृषि विकास बैंक, महालक्ष्मी विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र चिलिमे हाइड्रोपावरको शेयरमूल्य समायोजन गरेको हो ।...