काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नागरिक लगानी कोषको शेयरमूल्य समायोजन भएको छ।
कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले अन्तिम कारोबारका आधारमा शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेका अनुसार कोषको ७ प्रतिशत बोनस शेयर पछिको शेयर...