काठमाडौं : लक्ष्मी सन्राईज क्यापिटल लिमिटेडको १४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा आइतबार लक्ष्मी कम्प्लेक्स हात्तीसार काठमाडौंमा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन, सोही अवधिको आषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प...