काठमाडौं : दुई लघुवित्त कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। सपोर्ट माइक्रोफाइनान्स र फरवार्ड लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
यी दुई लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात मंसिर १४ गते, शुक्रबार बुकक्लोज...