काठमाडौं : सोल्टी होटल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। होटलले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात मंसिर १३ गतेदेखि पुस ४ गतेसम्म बुकक्लोज गर्दैछ।
जसअनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले होटलको साधारण सभामा भाग लिन र होटलले वितरण गर्ने लाभांश प्राप्त गर...