काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ बिन्दुमा पुगेको हो । आइतबार नेप्से १३.०३ अंकले घटेर २६६७.४० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १६९ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६७ कम्पन...