काठमाडौं : माछापुच्छे क्यापिटल लिमिटेडले “श्री आदर्श माध्यमिक विद्यालय” लाई विभिन्न सामानहरु सहयोग गरेको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गत शुक्रबारका दिन रामग्राम ५, परासी, नवलपरासी स्थित “श्री आदर्श माध्यमिक विद्यालय” लाई सौजन्य स्वरुप सुरक्षित ख...