काठमाडौं : साताको चौथौ कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४३.२२ अंकले बढेर २७४२.८८ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ३१.४८ अंकले बढेर २६९९.६६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २०६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३५ कम्पनी...