काठमाडौं : चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा सवा ५ अर्ब रुपैयाँ बराबरको शेयर नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएका छन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस अवधिमा ३ अर्ब ४३ करोड बराबरको बोनस शेयर, ए अर्ब ७२ करोड बराबरको हकप्रद शेयर र ४७ लाख बराबरको एफपी...