काठमाडौं : साताको चौथो कारोबार दिन बधुबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १४.१२ अंकले घटेर २७३४.८३ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ११.२४ अंकले बढेर २७४८.९६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ९९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३८ कम्पनी...