काठमाडौं : सामलिङ पावर कम्पनीको साधारण शेयर बिक्री (लकइन पिरियड) कात्तिक १५ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
कम्पनीले २०७८ कात्तिक १६ गते कम्पनीका संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचा...