मध्य भोटेकोशीको ‘लक इन’अवधि कात्तिक ११ गते सकिदै, साढे चार करोड कित्ता शेयर थपिदै
काठमाडौं : मध्य भोटेकोशी जलविद्युत कम्पनीको साधारण शेयर बिक्री (लकइन पिरियड) कात्तिक ११ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
कम्पनीले २०७८ कात्तिक १२ गते कम्पनीका संस्थापक शेयरधनी, स्थानीय...