काठमाडौं : सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक ५ गते, होटल इम्पेरियल, बत्तिसपुतली, काठमाडौँमा बिहान ११ बजे पन्ध्रौँ वार्षिक साधारण सभा बोलाए छ...