काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से २.४७ अंकले बढेर २७४५.३६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १८ कम्पनीको शेयरमूल्य बढेको छ । भने २२६ कम्पनी...