काठमाडौं : टाईम फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएक छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित असोज १२ गते ३०औं वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त सभा सोल्टी वेस्टेन्ड रिसोर्ट, पटिहानी, चितवनमा बिहान १० बजे हुनेछ । सभाले आईपीओ निष्कासन गने,...