काठमाडौं : हालसम्म ३० कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेका छन् । यस अवधिमा चार हाइड्रोपावर कम्पनीसहित ३० कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
लाभांश घोषणा गर्ने कम्पनीहरुमा १८ वटा म्युचुअल फन्ड, चार वटा हाइड्रोपावर, एभरेष्ट बैंक, गुराँस लघुव...