काठमाडौं : आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ। १ बराबर १.५ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयर विक्रि नभएपछि १७ लाख ५० हजार २४८ कित्ता लिलाम बिक्री गर्न लागेको हो।
कम्पनीका अनुसार असोज ११ गतेदेखि २० गतेसम्म इच्छुक व्यक्ति, कम्पनी, संघ सं...