काठमाडौं : नेपाल ल्युव आयल लिमिटेड कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई बोनस शेयर र नगद गरी २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हाे।
उक्त लाभांश पारित गर्न कम्पनीले असोज १८ गते, शुक्रबार दिँउसो ११ बजे साधारणसभा&...