एभरेष्ट बैंकका शेयरधनीले दशैँअघि नै पाउने भए बोनसः असोज २० गते एजीएम, बुक क्लोज कहिले ?
काठमाडौं : एभरेष्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न असोज २० गते वार्षिक साधारण सभा बोलाएको छ । उक्र सभा अम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चूक्त पुँजीकाे १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ५....