काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.१५ अंकले बढेर २४८८.०९ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ६१.६१ अंकले बढेर २४८५.९४ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ११५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२१ कम्प...