काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५९.६८ अंकले बढेर २४२४.३२ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ५४.०४ अंकले बढेर २३६४.६३ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १४३ कम्पनीको शेयरमूल्य बढेको छ । भने ९५ कम्पनीको शे...