काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोर्डको कार्यवाहक अध्यक्ष नरेन्द्रकुमार रानालाई हटाएर महेश बराललाई नियुक्त गरेका छन् ।
अध्यक्ष नियुक्ती नहुन्जेलसम्मका लागि आफुलाई काम गर्न सहज हुने गरी अर्थमन्त्री पौडेलले बराललाई नियुक्त गरेका हुन् । बरालले बिहीबार नै पदबहाली गरेका छन्...