काठमाडौं : सरकारले शेयर बजारबाट साढे पाँच अर्ब रुपैयाँ पुँजीगत लाभकर उठाएको छ । आर्थिक वर्ष २०८०/८१ मा लगानीकर्ताले सरकारलाई ५ अर्ब ५० करोड ७७ लाख रुपैयाँ बराबरको पुँजीगत लाभकर बुझाएका हुन् ।
उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा ८५.४१ प्रतिशतले बढढी हो । आव २०७९/८० मा सरकारले शेयर बजारबाट २ अर्...