काठमाडौं : युनाइटेड अजोड इन्स्योरेन्सले विशेष साधारण सभा बोलाएको छ। कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न जेठ ३१ गते, बिहीबार, आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, टंगाल, काठमाडौँमा विशेष साधारण सभा बोलाएको हो। उक्त सभाम सो दिन बिहान साढे १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता...