काठमाडौं : लुम्बिनी हर्बोस्यूटिकल्सले पूँँजी वृद्धिका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले यी सबै प्रक्रियाका लागि एलिट क्यापिटल लिमिटेडसँग कर्पोरेट एडभाईजरी सेवासम्बन्धी सम्झौता गरेको छ ।
यससम्बन्धी सम्झौतामा एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र लुम्बिनी हर्बोस्यूटिकल्सका अध्यक...