काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २४.५८ अंकले घटेर १९७४.३७ बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ७.३१ अंकले घटेर १९९८.९६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ४२ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९६ कम्पनीको शे...