काठमाडौं : सर्वोत्तम सिमेन्ट लिमिटेडले साधारणसभा बोलाएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्तावसहित बैशाख १२ गते पाँचौ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
उक्त सभा २०८१ वैशाख १२ गते, बुधबार होटल भिलासा, भैरहवा, रुपन्देहीमा...