काठमाडौं : एनएमबिसहित तीन बैंकले डेढ लाख कित्ता शेयर बिक्रीमा ल्याएका छन् । एनएमबि, सानिमा र सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख ४५ हजार १७२ कित्ता शेयर बिक्रीमा ल्याएका हुन् ।
बैंकहरुले विद्यमान संस्थापक शेयरधनी र अन्य व्यक्ति तथा संस्थाले समेत खरिद गर्न प...