काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.७८ अंकले बढेर २०३५.६४ बिन्दुमा पुगेको हो । बुधबार नेप्से १०.८३ अंकले घटेर २०३०.८६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १२० कम्पनीको शेयरमूल्य बढेको छ । भने ११५ कम्पनीको...