काठमाडौं : सिंगटी हाइड्रो इनर्जी लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) चैत २६ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
कम्पनीले २०७७ चैत २७ गते कम्पनीका संस्थापक, आयोजना प्रभावित क्षेत्रका स्थानीय...