काठमाडौं : सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीले लाभांश पारित गर्ने प्रस्तावसहित फागुन २० गते ३० औं बार्षिक साधारण सभा बोलाएको हो । सो सभा लिसारा रिसेप्सन, भगवती बहाल काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत करसहिको नगद ला...