काठमाडौं : नेपाल पेमेन्ट सोल्युशन लिमिटेडले साधारण सेयर (आइपिओ) निष्काशनको लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकममा लक्ष्मी सनराइज क्यापिटल (एलएस क्यापिटल) लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ३,०५,६०० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको...