काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार झिनो अंकले घटेकोे छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ०.४० अंकले घटेर २०९८.२९ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ३१.४९ अंकले घटेर २०९८.६९ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १०३ कम्पनीको शेयरमूल्य बढेको छ । भने १३७ कम्पनीको श...