सुपर मादी हाइड्रोपावरको लकइन पिरियड माघ २१ गते सकिने, करिब दुई करोड कित्ता शेयर थपिदै
काठमाडौं : सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर बिक्री (लकइन पिरियड) माघ २१ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी र कर्मचारीहरु र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि सुरक्षित गरिएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।
कम्पनीले संस्थापक शेयरधनी,...