काठमाडौं : मञ्जुश्री फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका भोली अर्थात असोज २२ गते बुकक्लोज गर्दैछ।
जसअनुसार आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले फाइनान्सको साधारण सभामा भाग लिन र फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर...