शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावसहित अप्पर स्याङ्गे हाइड्रोपावरले डाक्यो साधारणसभा
काठमाडौं : अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले असोज ९ गते, बिहीबार, नवौँ वार्षिक साधारण सभा बोलाएको हो।
उक्त सभा कुण्डलिनी दरबार बैंङ्गक्वेट, चप्पल कारखाना चोक, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। सभाल...