काठमाडौं : माछापुच्छ्रे बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको बैंकको संचालक समिति बैठकले गत आर्थिक वर्ष २०८१र८२ को खुद नाफाबाट शेयधनीलाई ८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र सोका कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभ...